Sunday, March 30, 2008

होली




BYU मा मस्ती भनेको तेस्तै हो तर होलीको मस्ती म कहिले बिर्सिन सक्दिन । २९ मार्च शनिबारको दिन दिउसो कारीब ३:३० तिर हामी लग्भग सबै WYVIEW ग्याङ होलीको लागि निस्कियोउ । खैरे हरु कती wilde हुन्छन सबै देखियो it. यो week तेसैले एकदम राम्रो भयो।
जिन्दगीमा यती रमाइलो होली कहिलै खिलियको थियन । बेनको भाषामा IT WAS AWESOME. सरोजले मिस गर्‍यो होली अनी पछुतयको छ ।

Thursday, March 27, 2008

Ma Hindu

वास्तवमा धर्म नै सत्य हो जो सत्यको पछी लाग्छ उ सधैं धर्म अनुययी हुन्छ वास्तवमा दुबै एक अर्कका पर्यायवाची हुन - उपनिशद , 1.4.14

मार्च २३ - २९

यो सातको मुख्य कार्यक्रमहरु ।

  • सरोज, कपिल, कृष्ण लामाको कम्प्युटर बिज्ञानको पारीक्ष्य।
  • बिबेक, केशव, रबिन्द्रको रसयन्शास्त्रको पारीक्ष्य।
  • अनिलको भुगोल्को पारीक्ष्य।
  • 23rd March बिबेकको जन्म दिन तर बिबेकले केही पनी गरेन।
  • केटाहरु ले धेरै दिन मम खाए.

आउने कार्यक्रमहरु ।

1. गणितको परिक्षा ।
2. यो weekend मा चलचित्र हेर्न नजाने सम्भावना धेरै छ।
3.
4.
5.
BYU NEPALI STUDENT 2008 WINTER GANG

Super Mario Game 2